भारत–पाकिस्तान सैन्य शक्ति तुलना : कसको सेना कति ?

काठमाडौं  – भारतले पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि दुई छिमेकी देशबीचको तनाव चुलिएको छ। यो सैन्य भिडन्तसँगै दुबै देशको सैन्य क्षमताबारे...

भारत–पाकिस्तान तनाव चुलिँदै, पाकिस्तानको दाबी– पाँच भारतीय लडाकु विमान खसालियो

काठमाडौं – भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणपछि दुई छिमेकी मुलुकबीचको तनाव थप चुलिएको छ। आक्रमणको जवाफस्वरूप पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनालाई उद्धृत गर्दै...

भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानले भन्यो – कडा जवाफ दिन्छौ, नेपालीहरू पनि जोखिममा

काठमाडौं – भारतले पाकिस्तानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको सम्बन्ध एकपटक फेरि युद्धको संघारमा पुगेको छ । मंगलबार राति भारतीय सेनाले पाकिस्तान र पाकिस्तानद्वारा नियन्त्रणमा रहेको जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारमाथि मिसाइल...

‘अपरेशन सिन्दूर’मा मोदीको रातभर ध्यान, भारतले अन्तर्राष्ट्रिय शक्तिलाई गर्‍यो सूचित

काठमाडौं – भारतद्वारा पाकिस्तानमाथि गरिएको मिसाइल आक्रमण ‘अपरेशन सिन्दूर’लाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा विशेष निगरानी गरेका छन् । समाचार संस्था एएनआईका अनुसार, प्रधानमन्त्री मोदीले रातभर अपरेशनको अपडेट...

 ऋणको सट्टा ‘श्रीमती माग्ने’ प्रस्तावपछि हत्या, आरोपी दम्पती पक्राउ

  अमरोहा, भारत – भारतको उत्तर प्रदेशस्थित अमरोहामा ब्याजको रकम तिर्न नसकेपछि श्रीमतीलाई एक महिनाका लागि आफूसँग बस्न प्रस्ताव गरेको आरोपमा एक व्यक्तिको हत्या भएको छ। उत्तर प्रदेश प्रहरीले उक्त...

पोर्चुगलमा आप्रवासन कडाइ : चुनावअघि १८ हजार विदेशी नागरिकलाई निष्कासनको तयारी, नेपाली पनि प्रभावित हुन सक्ने !

काठमाडौं — पोर्चुगल सरकारले आगामी १८ मेमा हुने मध्यावधि आमनिर्वाचनको मुखमा देशभित्र अवैध रूपमा बसोबास गरिरहेका करिब १८ हजार विदेशी नागरिकलाई निष्कासन गर्ने तयारी गरेको छ। अधिकारीहरूका अनुसार, अनियमित आप्रवासीलाई...

भारत-पाकिस्तान तनाव चर्किंदै: मिसाइल परीक्षण र आतंकवादी हमलापछि युद्धको खतरा

भारत र पाकिस्तानबीच तनाव चुलिएको छ। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो। यही बेला पाकिस्तानले जमिनदेखि जमिनसम्म प्रहार गर्न सक्ने ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको...

दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको ज्यान गयो

भारतको राजधानी शहर दिल्लीमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण घर भत्किँदा दिल्लीको नजफगढमा चार जनाको ज्यान गएको छ । तीन बालबालिका र एक महिलाको ज्यान गएको...

भारत-पाकिस्तान तनाव : ३६ घन्टाभित्र आक्रमणको दाबी, जम्मू-कश्मीर हमलापछि द्विपक्षीय सम्बन्धमा संकट

इस्लामाबाद/नयाँ दिल्ली – पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घन्टाभित्र सैन्य आक्रमण गर्नसक्ने दाबी गरेको छ। जम्मू-कश्मीरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको भारतको आरोपपछि दुई...

पहलगाम आतङ्ककारी आक्रमण: प्रधानमन्त्री मोदीको नेतृत्वमा उच्चस्तरीय बैठक, पाकिस्तानविरुद्ध कडा कदमको तयारी

नयाँ दिल्ली – जम्मू-कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा गत ९ वैशाख २०८२ (२२ अप्रैल २०२५) मा भएको आतङ्ककारी आक्रमणपछि भारतीय सरकार एक्शन मोडमा देखिएको छ। यो आक्रमणमा २६ जना, मुख्य रूपमा...

भारत-पाकिस्तान तनाव चरमोत्कर्षमा: पाकिस्तानी रक्षामन्त्रीको युद्ध चेतावनी, ड्रोन खसालेको दाबी

श्रीनगर/इस्लामाबाद  – भारत र पाकिस्तानबीचको तनाव पछिल्लो समय चरमोत्कर्षमा पुगेको छ। जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। यसैबीच, पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्धको...

अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी

अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ । गएको शुक्रवारदेखि हिजो आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले सीमा...