केजरीवालको पक्राउ बारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी

काठमाडौँ । जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी...

केजरीवाल पक्राउ बारे अमेरिकाको टिप्पणी

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको...

कर्मचारी र पदाधिकारीकाे बुद्धि पलाओस भन्दै मायादेवी मन्दिरमा दिप प्रज्वलन

भैरहवा, १४ फागुन । लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन ।   विहार गुम्बामा पर्यटक...

उत्तर कोरियाले भन्यो, ‘किम जोङसँग शिखर वार्ता गर्न जापानी प्रधानमन्त्री इच्छुक’

प्योङयाङ – जापानी प्रधानमन्त्रीले  उत्तर कोरियाली नेता किम जोङसँग भेटबार्ता गर्ने इच्छा ब्यक्त गरेका छन । उत्तरी कोरियाली नेता किम जोङकीबहिनीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो दाजुसँग शिखर वार्ताको...

बल्ल राष्ट्र संङघीय सुरक्षा परिषदवाट पारित भयो, गाजामा युद्दबिराम सबन्धी प्रस्ताव

न्युयोर्क, १३ चैत । पहिलो पटक संयुक्त राष्ट्र संघवाट गाजामा युद्दबिरामको प्रस्ताव पारित भएको छ ।   इजरायलको पक्षमा उभिदैँ आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदवाट युद्द...

अमेरिकमा जीवित बिरामीमाथी सुँगुरको मृगौला प्रत्यारोपण

न्युयोर्क – अमेरिकामा एक जीवित बिरामी माथी सुंगुरको मृगौंला प्रत्यारोपण गरिएको छ । म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मृगौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथी सुंगुरको मृगौला प्रत्यारोपण गरेका...

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

नयाँदिल्ली, ११ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ ।   भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको...

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रबार रति दिल्लीस्थित अदालतले...

मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

मस्को – रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्...

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौँ – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख...

भियतनाममा दुइ बर्षमा तीन राष्ट्रपति, कम्युनिष्ट पार्टीका कारण बैदेशिक लगानी जोखिममा

काठमाडौं, ८ चैत । भो भान थुङले भियतनामको राष्ट्रपतिमा निर्वाचित भएको एक वर्षपछि बुधबार पदबाट राजीनामा दिएका छन् । लगत्तै उनको राजीनामा भियतनामी कम्युनिष्ट पार्टीले स्वीकृत गरेको छ । भियतनामी सरकारले...

रूसका नवनिर्वाचित राष्ट्रपति पुटिन मेको मध्यमा चीन भ्रमणमा निस्कने

बेइजिङ, ८ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् ।   क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ...