भोटेकोशी गाउँपालिकामा आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका भित्रका विभिन्न वडाका शंकास्पद व्यक्तिको रÞ्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा सबैको...