प्रदेश २ का तीन जिल्लाका तीन हजार २३४ दलित विपन्न परिवारले पाए पक्की भवन

जनकपुर – धनुषाको शहीदनगरका ५५ वर्षीय शिवजी सदाले पक्की घर पाएपछि खुसीले गदगद छन् । वर्षौदेखि फुसको छानोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका सदा अब भने पक्की घरमा ढुक्कसँग...

आजको मौसम : देशभर बदली, पश्चिमी क्षेत्रमा पानी तथा हिमाली जिल्लामा भारी हिमपात

काठमाण्डौ – आज पश्चिमी क्षेत्रमा पानी पर्न सुरु गरेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद्ले...

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

काठमाडाैँ – सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही...

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा जोडिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट नयाँ तथ्य प्राप्त गरेको छ । निजहरूको बयानसँगै नयाँ तथ्य खुल्दै गर्दा मुख्य...

एसईई खारेज कति सम्भव ?

काठमाडौं – संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको...

कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। केन्द्रले...

पशुपतिनाथमा धनुर्मास पूजा, भोलि बिहानदेखि नियमित पूजाआराधना

काठमाण्डौ – सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभरि सूर्य धनु राशिमा हुन्छन् । हरेक वर्ष पुसमा साइत जुराएर पशुपतिनाथ मूल...

सिरहामा स्थानीय प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा – सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि अवस्था तनावपूर्ण हुन गएको भन्दै निषेधाज्ञा जारी गरेको हो । पूर्वपश्चिम...

नयाँ पर्यटन गन्तव्य अवधारणाका रूपमा ‘स्वर्ण त्रिकोण’

गण्डकी –  ‘जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता छल्किन्छ ममता मेरो, भावगङ्गा जतातता’ (बमबहादुर जिताली,...

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्रले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया...

नेपालमा जथाभाबी एन्टिबायोटिक प्रयोग, सङ्कटमा स्वास्थ्य

काठमाडौं – चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको...

जिम्मेवार निकायको लापरबाहीले बनिनसक्दै भत्कँदै ठूला सडक

काठमाडौं – डिजाइनमा समस्या र नियमनमा कमजोरी हुँदा विकास निर्माणका काम कसरी बालुवामा पानी हुन्छ भन्ने चित्र नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालका सडकको दुरवस्थाले देखाउँछ । त्यही कारणले भन्सारदेखि औद्योगिक क्षेत्रसम्मका सडक...