दार्चुलाको दुँहुमा एमाले उम्मेदवारमाथी आक्रमण, उपचारका लागि धनगढी पठाइयो

दार्चुला – दार्चुलाको दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ । नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुला प्रहरीले जनाएको छ ।

बडाललाई उपचारका लागी धनगढीमा पठाइएको छ । उनको अनुहारमा चोट लागेको छ । मंगलबार साँझ सत्ता गठबन्धनका कार्यकर्ताका ७–८ जनाले उनलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरुबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्