मतदान गर्न रौतहट पुगेका नेपाललाई मतदाताले चोर भनेपछि . . .

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ । रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् । नेपाललाई...

मतदान अधिकृत पक्राउ परेपछि . . .

काठमाडौँ – सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै...

बैतडीमा मतदान गरेर फर्कने क्रममा एक जनाको मृत्यु

बैतडी –बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका...

दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु

दार्चुला – दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए । सदरमुकाम...

बैतडीमा ११३ वर्षीया बृद्धाले गरिन् मतदान

बैतडी – बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट ११३ वर्षीया मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो...

सप्तरीमा मतदान अधिकृत कुटिए, मतदानस्थलमा तोडफोड

सप्तरी – सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ । डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको...

मेलम्चीमा तनाव भएपछि सेनाले स्थिति नियन्त्रणमा लियो

काठमाडौँ — सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल...

१२ बजेसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ...

कञ्चनपुरमा वर्षाले मतदान प्रभावित

कञ्चनपुर – कञ्चनपुरमा वर्षाले मतदान प्रभावित भएको छ । १२ बजे सम्म मतदानमा कुनै असर नपरेपनि १२ बजे पछि वर्षा भएपछि मतदान प्रभावित भएको हो । कुल ९ वटा स्थानीय...

कञ्चनपुरमा ३५ प्रतिशत मत खस्यो

धनगढी – कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। कुल २ लाख ९५ हजार ३५४ मतदातामध्ये मतदान सुरु भएको ३ घण्टाको अवधिमा झण्डै ३५...

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं – स्याङ्जामा जिप दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग...

बझाङमा पनि गोली चल्यो, मत पत्र समेत च्यातियो

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ...