कञ्चनपुरमा वर्षाले मतदान प्रभावित

कञ्चनपुर – कञ्चनपुरमा वर्षाले मतदान प्रभावित भएको छ । १२ बजे सम्म मतदानमा कुनै असर नपरेपनि १२ बजे पछि वर्षा भएपछि मतदान प्रभावित भएको हो ।

कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको भएपनि वर्षाका कारण प्रभावित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्