पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि...

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान...

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो पाउँदै

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो ९ट्रेडमार्क० मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा...

बिचौलियाको मारमा केरा किसान

पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् । उनी मात्र होइन...

सोमबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको...

रेल सञ्चालन दुई महिनापछि

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको...

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढी

कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५र२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश...

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई

काठमाडौं- यस बर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको...

कृष्ण बैजनाथ क्याम्पस झलारीका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी

कञ्चनपुरको झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी परेको छ । शुक्लाफाँटा नगरपालिका-१० मा अवस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्ट,...

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ७६७ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्...