कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

कञ्चनपुर  – कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार विहान कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३५ बर्षीय देबेन्द्र श्रेष्ठको ज्यान गएको हो । खेतमा काम गरिरहेको अवस्थामा मौसममा गडबडी आएपछि घर फर्किने तयारीमा रहेका बेला खेतमै उनको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

उनी पुनर्वास नगरपालिकाको वडा नं. ६ प्रतिभानगरमा बस्दै आएका थिए । शबलाई घरमा ल्याइएको छ । पोष्टमार्टम गरिपछि अन्तेष्टि गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्