बाँकेमा बिहिबार पनि २ जना कोरोना संक्रमितको मृत्यु

बाँके – शिक्षण अस्पताल कोहलपुरमा कोभिडको उपचारकोक्रममा रहेका दुईजनाको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके र सुर्खेतका गरि दुईजनाको निधन भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा...

बलि दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमाबाट उद्धार

सुनसरी- सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार...

यस पटक वडा दशैंमा शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध

यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय...

डोटीमा पछिल्लो समय कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै

डोटीमा पछिल्लो समय कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब...

माघसम्ममा कोरोना भाइरस बिरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

काठमाडौं – कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको...

सरकारले आज देखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै

काठमाडौँ – दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले...

बिहिबार कुन राशिका लागि कति शुभ ? हुर्नुहोस् तपाईको भाग्यफल

वि.सं.२०७७ साल असोज १५ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

काठमाडौं उपत्यकामा ९ सय २ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – काठमाडौं उपत्यकामामात्रै ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २...

त्रिविको ‘गोल्ड मेडल’ खरिद–बिक्रीमा संलग्नहरुलाई विशेष अदालतले सुनायो यस्तो सजाय

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद–बिक्रीमा संलग्न विद्यार्थी सुरेन्द्र कोइराला, केदार भट्टराई र परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्यलाई विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ ।...

१ हजार ५५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ५५९ थप जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा १ हजार...

कक्षा १२ को परीक्षा : विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १००...