कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय सिन्धुली बन्द

सिन्धुली – भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी...

तिंकर जान विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो : सेना

काठमाडौँ – दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटो/घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि...

चाँडपर्वलाई लक्षित गरि प्रहरीले सुरक्षा सतर्कता बढायो

काठमाडौँ – चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले...

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको...

विद्यालय बन्द गर्न आग्रह

सिरहा – जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको...

नेपालमा कम्तीमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना

काठमाडौं – कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान...

मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त

कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन्। संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन्। मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै...

‘क्याबिनेट कल्चर’मा चलेनन् स्थानीय तह

काठमाडौँ – कानुनले स्थानीय तहलाई सरकारकै हैसियत प्रदान गरे पनि स्थानीय तह भने सरकारकै संस्कारमा चल्न सकेका छैनन् । संविधानले स्थानीय तहको कार्य सम्पादन नियमावली र कार्य विभाजन नियमावली निर्माण...

आज असोज २० गते मंगलबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल असोज २० गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

बैककाे कर्मचारी हुँ भन्दै साधारणलाई ठग्दै हिड्ने १ जना पक्राउ

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाका बिभिन्न ठाउँमा राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ् साबिकको पाटादेवल गाबिस वडा न...

दशैँमा घर जाने व्यक्तिले १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

तनहूँ – दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो...

सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५३१

काठमाडौँ – नेपालमा सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...