छ सय ६३ स्थानीय तहमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौँ – देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास...

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी – लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भाँसिएर भत्किएकोले बिहानदेखि...

६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक...

छात्रवृत्तिको ८५ करोड रुपियाँ फ्रिज

काठमाडौं – विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका...

दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण

काठमाडौं – दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै...

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी

काठमाडौं – सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल...

मेलम्चीमा हिजो राति फेरि बाढी

काठमाण्डौ – सिन्धुपाल्चोकको मेलम्चीमा हिजो राति फेरि बाढी आएको छ । राति मेलम्ची खोलामा पानीको सतह बढेपछि सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको र अहिले भने पानीको सतह घटेको मेलम्ची नगरपालिकाका...

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

काठमाडौं – पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा...

दार्चुलामा भारतीय एसएसबीले तुइन काटेकाे भनिएकाे घटना छानबिन गर्न समिति गठन

काठमाण्डाै – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।...

६१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं-  नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृत सहित ६१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा...

प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाण्डौ – नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

‘हेलम्बुमा तत्काल पहिरोको जोखिम घट्ने स्थिति छैन, वैकल्पिक बसोबासका लागि प्रयासरत छु’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पा मेलम्चीको बाढ़ीग्रस्त क्षेत्रको मुहानमा हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका छन् ।  बाढ़ीग्रस्त क्षेत्रको मुहानबाट फर्किए लगत्तै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर...