१२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने स्वास्थ्य राज्यमन्त्रीको अभिव्यक्ति, बोर्ड अन्योलमा

काठमाडाैँ – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा...

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा, इन्सपेक्टरबाट १६ वर्ष पुराना डिएसपीमा बढुवा हुन सकेनन्

काठमाडौं  – सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च...

उड्डयन प्राधिकरणलाई टुक्रयाउन बाटो खुल्यो

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी...

बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो

काठमाडौं –  बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने...

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

काठमाडौं – मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न...

नौ लाख भारु र १८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपरासी – नवलपरासी प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय योगेन्द्र यादव र भारतको उत्तर प्रदेशका २७ वर्षीय समिर खान...

लागूऔषध कोकिनसहित ९ जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ,...

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने

काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । आइपीओ निश्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त...

कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा जागेश्वर गौतमलाई हटाएर रुद्र मरासिनी नियुक्त

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई...

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

भक्तपुर – कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सामाजिक सञ्जालमा परीक्षा स्थगित भएको हल्लाको पछि नलाग्न बोर्डले आग्रह गरेको छ । साउन...

२४ घण्टामा ३१२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३८११ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक- शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका...