खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

काठमाडौं –  संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको...

हरेक हात्तीको पछाडि गस्ती टोली !

काठमाडौं – कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु–याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि...

पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी...

नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ । सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले...

उपत्यकाको निषेधाज्ञा १० दिन थप गर्ने निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो...

काठमाडौं उपत्यकामा निषेधाज्ञा बारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै

काठमाडौँ – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ । यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो...

यातायात व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई गाडीको चाबी

काठमाडौं – यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । उनीहरुले...

पाल्पामा बाटोमा हिँड्दा हिँड्दै ढलेर एक जनाको मृत्यु

काठमाडौँ – शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे...

पहिराले आठ घर विस्थापित

ओखलढुङ्गा- पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले...

पाँच महिने बालिकाको हत्या

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको...

लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

गलकोट- बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका...

भूमि बैंक सञ्चालनमा स्थानीय तहको चासो

काठमाडौँ- भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय...