काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएर अचेत अवस्थामा फेला परेकी छिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् । पुर्व सचिव कार्कीकी...
काठमाडौं – नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न आगामी १५ तारिख अर्थात फागुन ३ गते वीमान चीन...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको...
काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क...
चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा...
शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र...
नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ ।...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५...
कर्मचारी समायोजन सकिएपश्चात पनि डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका २९ भन्दा बढी कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन्...
कर्तब्य ज्यान मुद्धामा फरार सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं.–३ का ३० वर्षीय विष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार साँझ जोरपाटीबाट गोली प्रहार गरी फरार तामाङलाई जोरपाटीको जम्बुडाडाबाट नियन्त्रणमा...
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा...