एसईई रद्द : ८/१० घण्टा हिउँको बाटो हिँडेर परीक्षा दिन केन्द्र पुगेका विद्यार्थीको दर्दनाक अवस्था

कोरोनाको हल्ला २ महिनादेखिको हो, भोलि देखि परीक्षा हुँदै छ यो पनि थाहा थियो । नेपाल यस्तो देश हो जहाँ एसइइ परीक्षा दिन सबै ठाउँका विद्यार्थी घरबाट जान सक्दैनन् ।
हप्तादिन अघिबाट परीक्षा केन्द्र नजिकै गएर डेरा गरी बस्न पर्छ । ८/१० घण्टा हिउँको बाटो हिँडेर परीक्षा दिन केन्द्र पुगेका विद्यार्थीको दर्दनाक अवस्था पनि छ । फेरि के सोचेर कसरी, किन सरकारले यस्तो निर्णय गर्यो ? भोलिदेखि परीक्षा दिन तयार विद्यार्थीको मानसिकतामा कस्तो प्रभाव पार्ला यसले ?
यहि निर्णय केही दिन अघि गरिदिएको भए धेरै राम्रो हुने थियो कि ।

याे पनि पढ्नुहाेस्

काेरनाकाे त्रास : एसईई परीक्षा स्थगित, अर्काे मिति तय गरिने

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्