काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र काठमाडौं उपत्यकाका विभिन्न सडक पूर्ण तथा...
काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश हुनुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि...
काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार भुक्तानी भइसकेपछि...
काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र मधेसका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय...
काठमाडौं । राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार जर्मनी जाने भिसाका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेस गरिएको...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ। अदालतले प्रसाईंविरुद्ध म्याद थप नगर्ने निर्णय गर्दै उनलाई छाड्न आदेश दिएको हो। आइतबार राति पक्राउ...
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको माग एक्कासि बढेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको छ। उपभोक्ताले एक सातादेखि सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका छन् भने...
काठमाडौं । साउन महिनाको तेस्रो सोमबारका अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका हजारौं भक्तजन बिहानैदेखि सुन्दरीजल पुगेका छन्।...
काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरको निकोसेरास्थित निवासबाट पक्राउ गरेको...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य...
काठमाडौं – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयवासीबीच विवाद भएको छ। बाढी नियन्त्रणका लागि स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीय पक्षले...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। विभिन्न चरणको आन्तरिक छलफलपछि पार्टी...