तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय, ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

  काठमाडौं । सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको...

वर्षाका कारण राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह

  काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड पहिरो, सडक कटान र बाढीको जोखिमका कारण अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि...

३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न अब इजाजतपत्र अनिवार्य

  काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य भएको स्मरण गराएको छ। विभागले सूचना जारी गर्दै एकपटकमा ३ करोड...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत साउन २ र ३ गते सञ्चालन भएको परीक्षामा सहभागी ७१ हजार ३१०...

नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि...

उपचारपछि साउन २६ मा स्वदेश फर्कँदै शेरबहादुर देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार उपचारका लागि विदेशमा रहेका देउवा साउन २६ गते...

पाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि...

कांग्रेस आधिकारिकता विवादमा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई...

अविरल वर्षाले देशभर सडक सञ्जाल अस्तव्यस्त, दर्जनौँ राजमार्ग अवरुद्ध

काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड बाढी र पहिरोको चपेटामा परेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण...

आज पनि देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको...