प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्ध बिधेयक प्रस्तुत हुने

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले...

लिग-२ मा आज नेपाल र नेदरल्याण्डसबीच भिडन्त

काठमाडौँ, १३ फागुन । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः...

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, १३ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनि र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा...

केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ

काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन ।   आज पहिलो खेल बिहान ११ः३०  बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा...

लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

फागुन, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वतः निलम्बनमा परेका लुम्बिनी...

डेढ किलोमिटर लामो झोलुङ्गे पुल उदघाटन गर्दै प्रधानमन्त्रीले भने, `मधेसको विकास नभई देशको बिकास हुन्न´

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् । सिराहा नगरपालिका वडा नं...

राप्रपा नेपालले १ चैत्रमा गर्ने जनप्रदर्शनको तयारी थाल्यो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १ चैतमा काठमाडौंमा गर्ने वृहत्त जनप्रदर्शनको तयारी सुरु गरेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति गठन गर्दै प्रदर्शनको तयारीलाई...

त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने नवनियुक्त उपकुलपति बरालको घोषणा

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम...

थापाथली अस्‍पतालबाट चोरी भएको शिशुको काँडाघारीबाट उद्वार

काठमाडौं- काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट चोरी भएको शिशुलाइ प्रहरीले फेला पारेर उद्धार गरेको छ। शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने...

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, १२ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।...

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

काठमाडौं, ११ फागुन । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् ।   शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक...

विकास माग्न जाजरकोटी काठमाडौँमा : ठेकेदारलाई कारबाही गरिदिन प्रधानमन्त्रीलाई बिन्ती

हेमन्त केसी सुर्खेत , ११  फागुन । जाजरकोटमा भएका विकास निर्माणको काम लथालिङग अवस्थालाई गती दिनका लागि जाजरकोटका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हारागुहार गरेका छन् । पूर्वमन्त्री गणेशप्रसाद सिंह लगाएतका नेताहरु...