एनपीएलको प्रसारण र टिकटिङ अधिकार साढे ३३ करोडभन्दा बढीमा बिक्री

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार साढे ३३ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बोलपत्र तथा खरिद प्रक्रियामार्फत...

कांग्रेस निर्वाचन समितिको बैठक मंगलबार, महाधिवेशन कार्यतालिका परिमार्जन हुने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालले...

भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक स्वरुप आधा झण्डा झुकाइयो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बाढीका कारण मृत्यु...

नारायणगढ-मुग्लिन सडक आंशिक बन्द, यस्तो छ सवारी सञ्चालनको समय

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि आंशिक रूपमा बन्द गरिएको छ। मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथाम तथा माटो कटानको काम गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निश्चित समयका लागि सवारी...

कञ्चनपुर र डडेल्धुरामा भारी वर्षा, बाढीको जोखिम बढ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । विशेषगरी पश्चिम नेपालका कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान...

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ । विनाशकारी बाढी आएको १३औँ दिनमा मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको...

हैजाको जोखिम बढेपछि रसुवा पठाइयो २१ हजार डोज खोप

काठमाडौँ – बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप रसुवा पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हैजाको जोखिमलाई मध्यनजर गर्दै रसुवाका लागि २१...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’: रमेश लेखक

कञ्चनपुर – नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल रोक्न नसके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्। कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा नेता...

क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं – वीरगञ्जस्थित एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले नेपाल प्रहरीका...

भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा खोजी तथा उद्धार आजपनि जारी

काठमाडौँ – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि सुरुङ तथा विद्युत् गृह क्षेत्रमा आज पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। मुख्यगरी बाढीपछि सुरुङभित्र फसेका...

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग खेल्दै

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ अन्तर्गतको खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।नेपालले...

कृष्णभीर सडक अवरुद्ध हुँदा ग्यासमा चर्को भार, उपभोक्ताले तिर्न थाले प्रतिसिलिन्डर २,१६५ रुपैयाँ

काठमाडौं – धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्तिमा परेको छ। सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी...