कांग्रेसमा एकताका लागि दबाब बढ्दै, छुट्टाछुट्टै राष्ट्रिय भेलाले बढायो राजनीतिक तनाव

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा पार्टीलाई विभाजनबाट जोगाउन विभिन्न तहबाट एकताका लागि दबाब बढ्न थालेको छ। संस्थापन र इतर समूह आ-आफ्नो रणनीतिमा अघि बढिरहेका बेला युवा नेता,...

सप्तरीमा कर्फ्यु कायमै, चार घण्टाका लागि अत्यावश्यक सामग्री खरिद गर्न छुट

काठमाडौँ –  सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनावको प्रभावपछि सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु अझै कायम रहेको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै...

एक सातापछि सुनसरीको देवानगञ्ज लगायत मधेसका अधिकांश जिल्लामा जनजीवन सामान्य बन्दै

काठमाडौं । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जबाट आइतबार सुरु भएको धार्मिक तनावको एक सातापछि प्रभावित क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुनसरीसहित मधेस प्रदेशका अधिकांश जिल्लामा शान्ति कायम हुँदै गएको भए...

महाधिवेशन लक्षित कांग्रेस इतर समूह सक्रिय, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

  काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको संगठनात्मक सुदृढीकरणलाई लक्षित गर्दै गतिविधि तीव्र बनाएको छ। राष्ट्रिय भेलाको तयारीस्वरूप समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित...

सुदूरपश्चिममा नेकपाभित्र शक्ति संघर्ष, मुख्यमन्त्रीको दौडमा खगराज भट्टलाई रोक्ने प्रयास

  काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व र शक्ति बाँडफाँडको विषयमा आन्तरिक विवाद चर्किएको छ।...

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निधन भएको छ। पुर्जा संस्थापक रहेको इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन...

ग्यास अभावको हल्ला नगर्न आयल निगमको आग्रह, सहज आपूर्ति मिलाउन उद्योगीलाई निर्देशन

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगीहरूलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा निगमले १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री...

जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जनकपुरधाममा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु हटाइएको छ। शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सद्भाव र्‍याली शान्तिपूर्ण...

देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा...

सिराहामा मृत्यु भएका गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौं – सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ। गृहमन्त्री...

धनुषामा पाँच घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न अनुमति

काठमाडौं – धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यु आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो बनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज...

ब्रोड पिक हिमपहिरो, चार जनाको शव फेला, निर्मल पुर्जासहित ६ जना अझै बेपत्ता, खोजी कार्य रातभरीका लागि स्थगित

काठमाडौं – पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी बेपत्ता भएका पर्वतारोहीहरूको खोजी कार्य शुक्रबार साँझका लागि स्थगित गरिएको छ। प्रतिकूल मौसमका कारण उद्धार तथा खोजी अभियान रातभर रोकिएको हो भने शनिबार...