आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव प्रमुख एजेन्डा

काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव प्रमुख एजेन्डाका रूपमा रहेका छन्।...

लगातार तीन खेलमा विकेटविहीन बनेपछि सन्दीप पहिलोपटक प्लेइङ-११ बाट बाहिर

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका प्रमुख लेगस्पिनर सन्दीप लामिछाने पहिलोपटक प्लेइङ–११ बाट बाहिरिएका छन्। नेपालले सिरिजमा लगातार तीन खेल गुमाएपछि टोलीमा परिवर्तन गर्दै...

रास्वपा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।पार्टीको बुधबार दिउँसो बसेको केन्द्रीय समितिका निर्णयहरू महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । विभिन्न ११ वटा...

सुनसरी घटनाबारे प्रधानमन्त्रीले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ, उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको हिंसात्मक घटना र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री...

रास्वपाले गर्‍यो प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको...

मन्त्रिपरिषद्का मुख्य निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठक सकिएलगत्तै प्रमुख निर्णयहरू सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकले विभिन्न ९ वटा विधेयक...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्। मंगलबार साँझ चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनकी छोरी मानुषी...

सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ, अहिले संयमता आवश्यक : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। मंगलबार साँझ भिडियो वक्तव्य जारी गर्दै उनले ओमप्रकाश मेहताको मृत्यु भएको घटनाबारे सरकारसँग...

सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित, सुनसरी घटनाबारे साझा धारणा बनाउन छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका...

देवानगञ्ज घटनापछि सरकारको अपिल- सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। मंगलबार जारी विज्ञप्तिमार्फत सरकारले कुनै...

चिकित्सकमाथिको आक्रमणको विरोधमा भोलि देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा बुधबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।...

प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक निम्ताे, भ्रमणको मिति भने तय हुन बाँकी

काठमाडौं । भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक भारत भ्रमणको निम्ताे पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका...