राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको लामिछानेको रिट हेर्न नमिल्नेमा परेको हो। आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले...
काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।...
काठमाडौं – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि माईतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका छन्। १९ दिनदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरुले सरकारले आगामी अधिवेशनबाट ऐन ल्याउने...
काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर...
काठमाडौँ – कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका(९ थीर्पुबाट पलाँता(४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति...
काठमाडौँ – पाथिभरा जाँदै गरेको जिपमाथि बिजुलीको पोल ढल्दा चार जनाको मृत्यु भएको छ। सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोक नजिकै जिपमाथि बिजुलीको पोल ढलेको हो। बिजुलीको...
काठमाडौँ – हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। मौसम...
काठमाडौँ – आइतबार लमजुङको बेसीसहरमा भएको दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मनाङका मन घले र लमजुङ, बेसीसहरकी अनिता थापा श्रेष्ठ छन्। आइतबार बेसीसहरबाट तनहुँको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री...
काठमाडौं – सिंहदरबार र नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना व्यक्तिहरू रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीका...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार...
काठमाडौं – सिंहदरबारमा केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। जिल्ला प्रहरी...