नातिलाई मदिरा नखानू भन्दा चिर्पटले हानेर बाजेको हत्या
काठमाडौं – रूकुम पश्चिममा बाजेको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले...