बझाङमा मलामी गएका व्यक्तिको मृत्यु

धनगढी, १० चैत । बझाङमा मलामी गएका एक पुरुषको सेती नदीमा बगेर ज्यान गएको छ। शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदीको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षीय धनजित...

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना...

दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते

दार्चुला – दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन्। शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छन्। उनलाई बारीमा बाख्रा चराइरहेको बेला विजुलीको पोलमा...

कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ

कञ्चनपुर, ८ चैत । कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको...

बैतडीमा श्रीमान‍्को कोदालो प्रहारबाट घाइते भएकी श्रीमतीको मृत्यु

बैतडी – बैतडीमा कोदालो प्रहारबाट घाइते भएका तीन जनामध्ये एकको मृत्यु भएको छ। घाइते भएकी ५६ वर्षीया पार्वती धामीको डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। आज(बिहीवार)...

मिठो अचार बेचेर पूर्वमा प्रसिद्धी कमाएका उर्लाबारीका मनोहरि दाहाल

उर्लाबारी (मोरङ), ४ चैत । उर्लाबारी नगरपालिका वडा नम्बर ७ का मनोहरि दाहालका विभिन्न परिचय छन्। उर्लाबारीमा होटल व्यवसाय गरेको ३० वर्ष भयो। त्यसैले, उनी होटल व्यवसायीको रूपमा परिचित छन्। उनी...

नेकपा एमाले कञ्चनपुरको अध्यक्षका लागि अशोक चन्द र लक्ष्मी बुढाको उम्मेदवारी

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरिएको छ। सहमती हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरिएको हो। एमाले कञ्चनपुरको अध्यक्षका दुई जनाको उम्मेदवारी...

कैलालीमा ट्रकमा आगलागी

अत्तरिया – कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो । आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

दार्चुलामा जीप दुर्घटना !

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बिहीबार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १००...

कर्णाली सरकारलाई हाइसन्चो, हरेक निर्णयमा अड्को थाप्ने कांग्रेस नहुँदा खुसी

सुर्खेत – कर्णाली प्रदेश सरकारले गर्ने हरेक निर्णय मुख्यमन्त्री राजकुमार शर्मा भन्दा पनि तत्कालिन सत्तामा साथ दिएको नेपाली कांग्रेसका नेतासँग पुग्ने गरेको थियो । कांग्रेसको तर्फबाट कर्णाली प्रदेशसभामा संसदीय दलका...

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

भक्तपुर – ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ...

कर्णाली पुलमा बन्द गरियो आवागमन

काठमाडौँ – सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले...