काठमाडौं – बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना...
कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय...
अछाम – भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टाबाट अन्य व्यक्तिहरूसँगै जेठ ८ गते आएका मेल्लेख गाउँपालिका–४ का ती व्यक्तिको धनगढीस्थित पशुपन्छी अन्वेषण...
सुशील सुवेदी सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा न.२ किप्चेका ८ वर्षीया बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्की ज्यान गएको छ । आइताबार दिँउसो सोही ठाउका अर्का १२ बर्षका बालकले...
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए–नभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा...
चितवन – क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको...
कञ्चनपुर – कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो । सो गुल्मका गुल्मपति...
काठमाडौं – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन्...
काठमाडौं – जनकपुरबाट एक जना कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट संक्रमित युवा भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना...
रुकुम (पश्चिम) – गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब...
काठमाडौं – गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आजदेखि पोखरा सभागृहमा सुरु हुँदैछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी अधिवेशन...
कास्की – गण्डकी प्रदेशसभाको आइतबारका लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक...