सुदूरपश्चिममा ४ दिने शिशु सहित २७ जनामा कोरोना संक्रमण

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा ४ दिनको बालक सहित २७ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण कैलालीका ७ जना पुरुष, बाजुराका ४ दिनको शिशु सहित १८ जना, बझाङका २ जना गरि जम्मा २७ जना कोरोना संक्रमित थपिएको सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । बाजुराका ४ दिनको शिु बुढीगंगा नगरपालिकाका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्