तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीया बालिका अर्धनग्न अवस्थामा मृत भेटिइन्

जनकपुरधाम उपमहानगरपालिकामा एक बालिका परेकी छिन् । जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भएकी थिइन् । बालिकाको खोजी गर्दा शुक्रवार मृत अवस्थामा फेला परेकी छन् । बालिकाको शव...

बैतडीका ८ महिने शिशु सहित सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौँ – सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका हुन् । डोटीका १२ जना, कैलालीका...

कैलालीकाे दक्षिणी क्षेत्रका ३७ घर डुबानमा

कैलाली – वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेका छन् । जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा...

महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि मदिरा सेवन गरेर स्थानीय...

गण्डकीका ४ जिल्लामा थपिए ३२ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार नाघ्यो

पोखरा – गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो । शुक्रबार...

रुकुम पश्चिमको चौरजहारीमा निर्माण भएको पानी टयांकी, पहिले र अहिलेकाे तुलना (फाेटाे फिचर)

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक घर एक धारा खानेपानी अभियानले पुर्णता पाउने भएको छ । खानेपानीको समस्या झेल्दै आएका चौरजहारी नगरपालिका वडा नम्वर १, २ र ३ का जनताले अब...

कञ्चनपुरको भीमदत्त तनावग्रस्त, वडाध्यक्षले हाेटलमा महिलालाई अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेपछि…

कञ्चनपुरको भीमदत्त नगरपालिका यतिखेर तनावग्रस्त भएको छ । जनप्रतिनिधिले महिलामाथि दुव्र्यहार गरेको भन्दै नगरपालिका तनावग्रस्त भएको हो । भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले होटलमा एक महिलामाथि...

सुदूरपश्चिमका नाकाहुदैँ स्वदेश फर्किनेका सङ्ख्या घट्दै

लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र...

दार्चुलाको नौगाडमा रुखमा भुण्डिएको अवस्थामा एक महिला मृत फेला

गणेश सिंह धामी दार्चुला – नौगाड गाउँपालिकामा एक महिला जंगलमा रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । नौगाड गाउँपालिकाको वडा नं. २ का देवबहादुर महरकी श्रीमती अन्दाजी बर्ष ४२...

सशस्त्रले बनायो तिंकर भञ्ज्याङसम्म गोरेटो बाटो

काठमाडौं – दार्चुलाको छाङ्‍रुस्थित बोर्डर आउट पोस्टका (बीओपी) सशस्त्र प्रहरी बलले तिङ्कर भञ्ज्याङसम्मको गोरेटो बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँग मिलेर सुक्खा पहिरो हटाएर गोरेटो बाटो सञ्चालनमा...

शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण

मुकेशप्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण भइरहेको छ । नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको छ । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा...

सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडाैँ – सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...