सिन्धुपाल्चोकमा पहिरो वितण्डा, सभामुखसहितको टोली अनुगमन गर्दै; हेर्नुहोस् तस्बिरमा !!

सुशील सुवेदी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा पहिरोले २७ घर पुरिएको छ ।

शुक्रबार विहान ६ बजे पहिरो गएको  थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको बताउनुभयो ।

यसैबीच पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, चौतारा साँगाचोक गढीका प्रमुखसहितको टोलीले टोली उद्दारका लागि पहिरोग्रस्त ठाउँको भ्रमण गर्नुभएको छ।

 

 

फोटो सौजन्य : श्रीधर नौपाले,

                   सभामुखका प्रेस सल्लाहकार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्