परिवारमा खुुसी ल्याउने मुुस्कानको सपना, कडा कानुन बनाउने प्रमको वचन

काठमाडौँ- वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको...

फर्जी विद्यालय बेचविखनमा संलग्नहरुलाइ उन्मुक्ति दिने कार्य भैरहेको भन्दै नेकपा शुक्लाफाँटाको ध्यानाकर्षण

मुकेशप्रसाद जोशी, कंचनपुर शुक्लाफाँटा नगरपालिकामा फर्जी विद्यालय बेचविखनमा संलग्न दोषीहरुलाइ कारबाही गर्न गरिएका सम्झौता र सहमतिमा आघात पुग्ने गरि नगरकार्यपालिकाले भदौ १५ गते गरेको निर्णयप्रती नेकपा शुक्लाफाँटाले आपत्ती जनाएको छ...

उपत्यकामा फेरि एक साता थपियो निषेधाज्ञा

काठमाडौं– काठमाडौंमा १५ दिनदेखि जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी भएको छ । गृह मन्त्रालयको सुझावका आधारमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले एक साता...

काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८...

सिन्धुपाल्चोकमा जारी लकडाउन भदौ २४ गतेसम्म यथावत रहने

सुशील सुवेदी, सिन्धुपाल्चोक कोरोना संक्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि...

कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी, सारथी र सुरक्षाकर्मीको रुपमा कुकुर

बेनी- अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको...

कैदीबन्दीसहित ३९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाईदै

जुम्ला – जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको...

बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि, केहीको रिपोर्ट आउन बाँकी

रुपन्देही- ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रसिङका आधारमा पिसीआर परीक्षण गर्दा ११ जना...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः...

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...

कोरोनाविरुद्ध प्लाज्मा थेरापीले जगाउँदै आशा : नेपालमा ४५ जना निको भए

काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा...

सिन्धुपाल्चोकका लिदी पहिरो पिडितलाइ ९ लाख सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरीकाले आज लिदी पहिरो पिडितहरुका लागि सहयोग गरेका छन् । आज गैरआवासीय नेपाली सङ्घ तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाइटीको...