संविधान दिवसमा ५ सय ९४ लाई मानपदवी, अलंकार र पदक (सूचीसहित)

काठमाडौं– सरकारले पाँचौ संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरेको छ । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा...

कञ्चनपुरको शुक्लाफाँटामा फर्जी बिद्यालय सरूवा तथा बेचबिखनको छानबिन तथा कारबाहीको लागि अख्तियारमा निवेदन

उपहार संवाददाता सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० तथा साविक झलारी गाविसमा सञ्चालनमा रहेको देखाई फारवेष्ट इन्टरनेशनल नामको निज विद्यालय समेतलाई सम्पूर्ण कागजातहरू तयार गरि मिति २०७७...

त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा कक्षा ११ र १२ निःशुल्क पढाईने

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको श्री महेन्द्र प्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क...

यसपाली वार्षिक औषत भन्दा २४० प्रतिशत बढी वर्षा

काठमाडौँ- मुलुकभर बाढी-पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृहमन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता विपद्जन्य घटनाबाट ३७४ जनाको मृत्यु,...

फर्जी विद्यालय काण्डमा छानबिनका लागि पीडित नागरिकहरुले अख्तियारलाई गुहारे

मुकेशप्रसाद जोशी कंचनपुर- खप्तड शिक्षा सदन नामको फर्जी विद्यालय काण्डमा छानबिनका लागि कंचनपुर वासी नागरिकहरुले अख्तियारलाई गुहारेका छन् । नागरिकहरुले किर्ते कागज बनाएर खप्तड शिक्षा सदन बिक्री गरिएको भन्दै अख्तियार दुरुपयोग...

उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए, ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

चितवनमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

चितवन कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा...

नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु

काठमाडौँ- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा...

अलकत्रा, बालुवा र गिटीले टालटुले काम, १५ दिनमै उस्तै

सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन । स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी...

मुसहर बस्ती हस्तान्तरण हुँदै

सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३५५ घर आज हस्तान्तरण गर्ने भएको छ । लाभग्राहीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ- मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश...