मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि...

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ – धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई...

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता अविश्वासको प्रस्तावको छिनोफान आज

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १...

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छिनोफानो गर्न आज विशेष अधिवेशन

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस,...

लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा

काठमाडौं – लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र...

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी – सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा,...

गाउँगाउँमा स्वास्थ्य संस्था : विपन्न समुदाय औधी खुशी

टीकापुर – कैलालीको जानकी गाउँपालिकाले पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापनामा जोड दिएको छ । गाउँपालिकाका वडा नं २ र ५ मा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छन् ।...

बेनी बजारमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं – म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ । बेनी नगरपालिका–८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको...

खोलाले बगाउँदा आमाछोराको मृत्यु

दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी...

कञ्चनपुरको पुनर्वास मै केरा चिप्स उत्पादन, छिट्टै बजारमा उपलब्ध हुने

कञ्चनपुर– कञ्चनपुरको पुनर्वासमा केरा चिप्स उद्योग सञ्चालनमा आएको छ । कामको सिलसिलामा नेपाल बाहिर रहेर अनुभव बटुलेको सफल युवाहरुको अग्रसरतामा पुनर्वास नगरपालिका वडा नं. ४ मा उक्त डिजे पोटेटो एण्ड...

महाकालीमा बेपत्ता जयसिंह धामीलाई ड्रोनको साहयताले खोज्ने तयारी

काठमाडौँ – सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी...

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ – व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण...