मीना हत्या प्रकरण: चारजनालाई थुनामा राख्न आदेश

डोटी, चैत ५ गते । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ,...

बिपीएच अध्ययनरत विद्यार्थीहरुद्वारा आठबीस-४ दैलेखमा सामुदायिक स्वास्थ्य निरुपण प्राथमिक तथ्यांक प्रस्तुत

काठमाण्डौ –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यनरत विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरेका छन् । मंगलबार जनस्वास्थ्य महाविद्यालय अन्तर्गत जनस्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत तथ्यांक प्रस्तुतिकरण गरेको हो । बि.पी.एच....

हुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण

सर्लाही, चैत ३ गते । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता...

यात्रु तानातान गर्ने छ जना पक्राउ

भरतपुर, चैत ३ गते । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१०...

विवाहको नाटक गरेर बलात्कार

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने...

शुक्लाफाँटा नपा–८ द्वारा स्वास्थ्य स्वयमसेवीकाहरुलाई मोबाइल, साईकल लगायतका सामग्री हस्तान्तरण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालयले स्वास्थ्य स्वयमसेवीकाहरुलाई सहयोग स्वरुप केही सामग्रीहरु उपलब्ध गराएको छ । आइतबार स्वास्थ्य स्वयमसेवडा कार्यालयमा बोलाएर एक/एक थान साईकल, १/१ थान एन्ड्रोइड स्मार्ट...

हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

सिमकोट, चैत १ गते । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् ।...

पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान

महोत्तरी, चैत १ गते । आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका–३ पाटुका डा सुवास घिमिरेले रु एक करोडभन्दा बढी मूल्यको जग्गादान गर्नुभएको छ । आफैँ दन्त चिकित्सक रहनुभएका डा...

कैलालीको गोदावरीमा एक पुरुषको शव फेला

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत...

दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली

सिमकोट, फागुन २८ गते । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत्...

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

 बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई...

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन...