पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्‍यो

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा...

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय...

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज...

जहाँ जोखिम, त्यहीं लापरवाही

धनगढी । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त...

अटाे पल्टीदा प्रधानाध्यापक सहित तीनजना घाईते

देबराज पाध्याय- बाजुरा सदरमुकाम मार्तडी बाट राप्क गइरहेको अटो सदरमुकाम मार्तडीको सुवाकाधभन्ने ठांउमा दुर्घटना हुदा ३ जना घाइते भएका छन् भने एकजना गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...

कर्णाली सरकार ढल्छ कि चल्छ ?

काठमाडौं – पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको दुई पक्षीय शक्ति संघर्ष उत्कर्षमा पुग्दासमेत नधर्मराएको गण्डकी र कर्णाली प्रदेश सरकार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा पुर्याइदिएपछि संकटमा...

दार्चुलाको कुणी, कुसकाँडा क्षेत्रमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान

खानेपानीका मुल नहुदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने कुणी, कुसकाँडा क्षेत्रका स्थानीयको बाध्यताको अन्त्य हुने भएको छ । यसैकुरालाई मध्यनजर गर्दै कुणी, कुसकाँडा क्षेत्रमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान...

एउटै कार्यालयका ५ कर्मचारीको निधन भएपछि प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द

गुल्मी – प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको...

नेपालगन्जमा आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक

दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कास्की– गण्डकी प्रदेशका मुख्य मन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले बाहेकका दलहरुबीच भएको आन्तरिक छलफलपछि सहमतिमा मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वासप्रस्तावमा नेपाली...

टिपर दुर्घटनामा विद्यालयका प्रधानाध्यापकसहित २ जनाको मृत्यु

रसुवा– रसुवाको पासाङल्हामु सडकको स्याउबारीमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका गाँउस्थित ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा उन्नतीस बर्षीय उनका भाई...

सुदूरपश्चिममा आज देवर–भाउजू, साली–भिनाजु सिस्नु पानी छ्यापेर ठट्टा गर्ने चलन

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन...