सुदूरपश्चिमका १० प्रदेश सांसद एमाले छोडेर एकीकृत समाजवादीमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना...

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित

डोटी –जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।...

शुक्लाफाँटा–१२ वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर...

महिनावारी भएकी महिलाले दूध खाए गाई–भैँसी दूध दिन छोड्छ,भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्

डोटी – सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । जिल्लाको पूर्वीचौकी...

दार्चुलाको निजाङ्ग खोलामा ठुलो बाढी, उद्धार तथा राहत कार्यमा जुट्न संघीय सांसद बडुको अपिल

काठमाडाैँ – दार्चुला जिल्लाको निजाङ्ग खोलामा गएराती ठुलो बाढी आएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमाना भएर बग्ने उक्त निजाङ्ग खोलामा हिजो आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको...

कञ्चनपुरको भाइरल रोडमा अत्यावश्यक कार्यबाहेक हिँडडुल गर्न आजदेखि निषेध

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधीन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न...

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा- लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ...

जाजरकोटका स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

जाजरकोट – यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा...

गाउँपालिकाका अध्यक्ष यादवको निधन

बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी...

मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

जुम्ला – मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी...

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

काठमाडौँ – लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरो खस्दा आज बिहानदेखि बाटो अवरुद्ध...

गाई मारेको आरोपमा बझाङका एक युवक पक्राउ

काठमाडौँ – बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन् । जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई...