काठमाडौँ – कालिकोटमा हाईस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो दुर्घटना भएको हो । हाईस खाडाचक्र नगरपालिका–८...
बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा बुढिगंगा नदिले जमिन कटान गरी ४बटा घर भत्किएका छन । मंगलबार राति आएको अबिरल बर्षाका कारण बुढिगंगा नदीमा पानीको बहाब...
दार्चुला – पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।...
डोटी- डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका हुन्...
काठमाडौँ – दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय...
अपी नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपी हिमाल गाउँपालिकाको...
दार्चुलाको अपी हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्ष भरलाई खर्च...
काठमाडौं – बाँके जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भएसँगै आज जिल्लालाई औपचारिक रुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका...
कैलाली – कैलालीका एक युवकको कञ्चनपुरमा मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका-६ का २६ वर्षीय मनिराम चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघरीका चन्द्रबहादुर गुरुङको घरमा डेरा...
काठमाडौँ – जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ वजे आयोजनाको पावर हाउस...
काठमाडौं – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज महाकाली नदीको बहाव बढेको छ । यस्तै आज दिनभरी बढ्ने भएको छ । भारतले आज बिहान ५ बजेदेखि बेलुका ८...