अछाम केन्द्रबिन्दु बनाएर भुकम्प

काठमाडौँ – अछाममा भूकम्प गएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताइएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले ६ बजेर ८ मिनेटमा अछाममा ४ दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताए। उनका अनुसार एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६ सय २८ बढी भूकम्प गएका छन्। प्रदेशमा एक हप्तामा ४ म्याग्निटिउड भन्दा माथिका मात्र पाँच वटा भूकम्प गएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्