कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो...

सुदूरपश्चिमका ९ मध्ये ८ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

डोटी- सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा...

३५ अर्ब भन्दा बढीको बजेट ल्याउने सुदूरपश्चिम प्रदेशको तयारी

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने...

बैतडीमा जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

बैतडी – बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र...

दार्चुलाको शैल्यशिखर–६ मा एक पुरुष मृत फेला, अनुसन्धान गर्दै प्रहरी

दार्चुला – दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा एक पुरुष मृत फेला परेका हुन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक...

दार्चुलाको मालिकार्जुनले टुहुरा, विपन्न र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद...

दार्चुलाका जनप्रतिनिधि र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता

दार्चुला – दार्चुलाका जनप्रतिनिधिहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । आइतबार मन्त्री निवासमा भेटका क्रममा अर्थमन्त्री शर्मासँग दार्चुलाको समस्या प्रस्तुत गरेका थिए । दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी,...

जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने

जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको...

अछाममा १७ वर्षीया किशोर मृत भेटिए, स्थानीय आन्दोलित, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत शाहीको हत्या भएको आशंका गरिएको छ...

खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलाली – कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...

जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान सुरु, प्रत्येक शुक्रबार सरसफाई गरिने

काठमाडौँ – जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान थालिएको छ । आज देखि अस्पताल सरसफाई समिति र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पताल क्षेत्रमा सरसफाई अभियान थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक...

बाजुराको गौमुल गाउपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकामबाट उत्तरी भेगतिर पर्ने गौमुल गाउपालिकाले आईतबारका दिन सर्बजनिक बिदा नदिने कुरा एक सार्बजनिक सुचना मार्फत जनाएको छ । आफ्नो मातहतमा रहेका सम्पुर्ण सरकारी कार्यालयको...