बाजुरा – बाजुराको एक क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।...
दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं ४ कांडापारीका अर्जुन सिंह ठगुन्नाकी १४ वर्षिया छोरी जयन्ती ठगुन्नाको उपचारको लागि शैल्य शिखर नगरपालिका–६का विनोद धामीले रु. ५सय ५५ आर्थिक सहयोग गरेका छन्...
कैलाली – रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार मात्रै...
कैलाली – सुदूरपश्चिमा स्वाब संकलन कार्य रोकिएको छ । स्वास्थ्य निर्देशननालयले प्रदेशका ९ वटै जिल्लमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी...
काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाबारे मन्त्रालयलाई जानकारी छ की छैन भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद बडूले सो प्रश्न...
गणेश सिंह धामी कञ्चनपुर – कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटनामा परेको छ । दैलेख गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा चालकको मुत्यु भएको हो। दुर्घटनमा सहचालक घाइते भएका छन्।...
कञ्चनपुर – अनलाइन सपिङ्ग साइट ’साइवर सप’ ले बुधवार मास्क वितरण गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सक्रिय सञ्चारकर्मीहरु लाई कोरोना भाइरसको जोखिमबाट जोगिन सहज बनाउने उद्देश्यले १५ थान के.एन–९५...
काठमाडौँ – दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यययन मन्त्रालयलले १ करोड बजेट स्वीकृत गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाको सचिवालयले बुधबार सो...
कैलाली – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक...
बैतडी – बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन् । प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन् । यही जेठ ९ गते कोरोना...
गणेश सिंह धामी दार्चुला – सरकारले जेठ ३२ गतेसम्म थप गरेको लकडाउन अवधिमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबारसम्म...
डडेल्धुरा – डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक...