काेरनाकाे त्रास : कुनैपनि किसिमका भेला नगर्न दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे अपिल

चीनको हुवानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलँदै गएको छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट, चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य...

बैतडीमा चितुवाको अक्रमणमा परि आठ वर्षकाे अवधिमा २४ जनाको ज्यान गयो

२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीका तीन वटा स्थानीय तहमा चितुवाको अक्रमणमा परि २४ जना बालबालिकाले ज्यान गुमाइसकेका छन भने १३ जना घाईते/अपाङ्ग बनाएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ...

लटिनाथ नमुना माबि चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ नमुना माध्यमिक बिद्यालय टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब...

मणिकाधाममा लागेको मेलामा दुई लाख बढी भक्तजनहरुद्वारा अवलाेकन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको पवित्र एवंम तिर्थस्थल मणिकाधाम क्षेत्रमा बुधवार लागेको मेलामा दुई लाख बढी भक्तजनहरुले दर्शन गरेका छन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा र...

पर्यटकको पर्खाइमा अछामका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरु

चन्द्र प्रसाद भाट,अछाम । नेेेेेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न भन्दै अछामका स्थानीय तहहरुले सुरुमा प्रचारप्रसार गरेको भएपनि भ्रमण बर्ष सुरु भएको २ महिना बित्नै लाग्दा पनि अछामका पर्यटकिय...

ज्योति मगर स्टेजमा नाचिरहँदा महेन्द्रनगर महाेत्सवमा तनाव, ५ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा तनाव उत्पन्न भएको छ ।कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि...

चालू आर्थिक वर्षको ७ महिनामा अछामबाट २ हजार ६ सय ७८ नागरिकता बितरण

चन्द्र प्रसाद भाट,११ फागुन,अछाम चालू आर्थिक बर्षको ७ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय अछाम बाट २ हजार ६ सय ७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले...

डोटीको पूर्वीचौकी गाउँपालिकाको बगलेकमा धार्मिक ज्ञान महायज्ञ आयोजना हुने

डोटीको पूर्वीचौकी गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेको छ । सुदूरपश्चिम प्रदेशकै चिनारीको रुपमा चिनिने खप्तड क्षेत्रको प्रवेशद्वारको रुपमा पनि पूर्वीचौकीलाई लिने गरिन्छ ।...

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा जानुहुने, दार्चुलाको मालिकार्जुनमा झण्डै २ घण्टा बिताउनुहुने

दार्चुला – राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम भ्रमणमा जानुहुने भएको छ । भण्डारीले दार्चुलासहित बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका विभिन्न तथा धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति...

दार्चुलाकाे मार्मा गाँउपालिकाले अहिलेसम्मकाे अवधिमा के के काम गर्याे ? – सूचि सहित

मार्मा गाँउपालिकाले आफ्नो तीन बर्ष भित्र गरेका केही बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेको छ । जसमा स्वास्थ्यतर्फ भैसे बगर मा स्वास्थ इकाइ भवन निर्माण गरेको छ । त्यसैगरी माङ्दाङमा स्वास्थ...

कन्चनपुरमा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन

कन्चनपुरको भीमदत्त नगरपालिकामा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशको कार्यालय उद्घाटन गरिएको हो । मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष...