बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र...


