ग्याष्ट्रिकको औषधि भन्दै जंगली जडीबुटी सेवन गर्न दिने झाँक्री पक्राउ
सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ थाङ्पालकोटका जीदे तामाङलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ । तामाङले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा एक...