कास्की, २९ पुस । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
पोखरा, १२ पुस । दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो...
लेखनाथ, ८ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन...
काठमाडौं, ७ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ । महोत्सव आयोजक रेस्टुरेन्ट...
काठमाडौं, ५ पुस । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ। वडा प्रहरी कार्यालय पोखरा- ६ बैदामबाट खटिएको प्रहरी टोलीले तीन ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको...
काठमाडौं, ५ पुस । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी...
पाेखरा, ५ मंशिर। कास्कीको पोखरामा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एक समारोहवीच गरेका छन् । महोत्सव १६ गतेसम्म चल्ने छ ।...
कास्की, २० मंसिर । पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडाैं, १२ मंसिर । यस वर्ष पनि पोखरामा ‘स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ। २४ वर्ष अगाडि सुरु भएको यो महोत्सवको २५औं श्रृङ्खला पौषको १२ गतेदेखि १६ गतेसम्म आयोजना हुनेछ।...
पोखरा – पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी...
स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)...
काठमाडौं – कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले विद्यालयको...