रुखले किच्दा महिलाको मृत्यु

सांकेतिक तस्बिर

म्याग्दी, १६ माघ । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्