फेवाताल पुरिने क्रम रोक्न मुहानमै ड्याम
बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।...