माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट दिए राजीनामा
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट राजीनामा दिनुभएको छ । विश्वकौ दोश्रो धनी व्यक्ति बिल गेट्सले सामाजिक सेवामा सक्रिय रहने भन्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ...