भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोना संक्रमित भेटिए, साढे ५ सय भन्दा धेरैले ज्यान गुमाए

काठमाडौँ – भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् ।

वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा १२ सय ५० जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै यहाँ कुल संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ । ५सय ५९ ले यो भाइरसबाट ज्यान गुमाइसकेका छन् ।
पछिल्लो केहि दिन यता भारतमा लगातार १ हजार भन्दा बढी संक्रमित फेला परिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्