कोरोना अपडेटः १ लाख ५४ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या साढे २२ लाख नाघ्यो

काठमाडौं – विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या साढे २२ लाख नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा अहिलेसम्म २२ लाख ५० हजार ७ सय ९० जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

चीनको वुहान शहरबाट निस्किएको यो भाइरसको कारण विश्वमा १ लाख ५४ हजार २ सय ६६ जनाले ज्यान गुमाइसकेकाछन् । भने ५ लाख ७१ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्