अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । ब्रिस्बेनबाट २७० किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा भएको सो घटनामा सर्वसाधारणसहित दुई प्रहरी अधिकारीको मृत्यु भएको हो । एउटा घरमा...