भारतको पूर्वी राज्य उडिसामा थप लकडाउन गर्ने निर्णय

एजेन्सी – भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप...

कोरोना संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ।...

कोभिड–१९ नियन्त्रण उल्लङ्घन गरेको आरोपमा नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना

बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन...

संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री पोम्पेओ आफ्नी श्रीमतीका साथ भारत भ्रमणमा

संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आउनु भएको छ । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आउनु भएको हो । बैठकमा...

क्यामरुनको स्कुलमा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु

अफ्रिकी देश क्यामरुनको एक स्कुलमा बन्दूकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु भएको छ । कुम्बास्थित मदर फ्रान्सिस्का इन्टरनेशनल बायोलिंगुअल एकेडेमीमा गोली चल्दा बालबालिकाहरुको ९ देखि १२ वर्षसम्मका ८...

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको निधन

विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उनी ७८ वर्षका थिए। कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी...

रुसले आगामी आठ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिनका ३ लाख डोज उत्पादन गर्ने

रुसले आगामी आठ दिनभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झन्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन्...

पोल्याण्ड सरकारद्वारा खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण

पोल्याण्ड– कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ । राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए...

अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानियाका ७२९ सैनिकको मृत्यु

अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानिया तर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढ्दो छ । सोमबार अर्मानियाको सेनाले यो सूचीमा १९ थप सैनिकको नाम जोडेका छन् । यसका साथै यो युद्धमा अर्मानियाको...

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा सफल अपरेसन

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत वर्ष...

मध्य भियतनाममा विशाल पहिरोमा परी ११ सैनिकको मृत्यु

एजेन्सी । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी...